पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका ६५ वर्षीय देउनारायण पाध्या र उनकी श्रीमती ५६ वर्षीया लाटी उपाध्यायले बुढेसकालमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।आफन्त कोही नभएका उनीहरू दुवैजना बोलाई बुढेसकालमा भए पनि नागरिकता दिलाउन सकिएको वडाध्यक्ष हरिविकास जिसीले बताए। देउनारायणलाई संरक्षण गर्दै आएकाहरूले २०३४ सालमा नागरिकताको प्रमाणपत्र निकालिए पनि उनले त्यसको संरक्षण गर्न सकेनन्।प्रमाणपत्र पानीमा भिज्यो, सानो एउटा टुक्रा मात्रै बाँच्यो। प्रमाणपत्र नहुँदा हुने सम