अपाङ्गता भएका तीन दिदीभाइले घरमै पाए नागरिकता

पुस, १४ गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ कोटगाउँका ५२ वर्षीय धनबहादुर श्रेष्ठले अपाङ्गता भएका अाफ्ना छोराछोरीलाई नागरिकता बनाउनका लागि सदरमुकाम लाने धेरै प्रयास गरे । तर, हिडडुल गर्न नसक्ने अवस्थाका उनका छोराछोरीलाई उनले सदरमुकाम लान सकेनन् । उनका ६ जना छोराछोरी मध्ये तीन जना अपाङ्ग छन् । उनीहरु सामान्य हिडडुल …