सम्बन्ध-विच्छेदपछि सामन्थाले नागा चैतन्यसँग दुई सय करोड भारु नलिने

सामन्थालाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो। तर उनले आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने बताएकी छन्।

सम्बन्धित सामग्री

‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । । जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ । तामिल फिल्म निर्माता एटलीले यसको […]

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]

'सय करोड पारिश्रमिक लिने स्टारले फिल्मलाई हानी पुर्‍याए'

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले फिल्मको लागि सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म क्षेत्रलाई हानी पुर्‍याएको बताएका छन्। एक अन्तर्वातामा सिद्दिलाई सिनेमा र ठूलो बजेटको फिल्ममध्ये छनोट गर्न भनिएको थियो। जसमा उनले फिल्ममा असल विचार ल्याउन सक्नेलाई विश्वास गर्नुपर्ने मत राखे। ‘यो ऐतिहासिक तथ्य हो कि पैसाले सधैं राम्रो विचार र…

सय करोड पारिश्रमिक लिने स्टारले बलिउडलाई हानि पुर्‍याए : नवाजुद्दिन सिद्दिकी

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एउटा फिल्म खेलेबापत सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म उद्योगलाई ध्वस्त तुल्याइरहेको आरोप लगाएका छन् । फिल्म र ठूला बजेटको फिल्ममध्ये कुन छनोट गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको कुरा यथार्थ हो । मसँग एक ट्रिलियन डलर हुन सक्छ, तर […]

दुई सय करोड क्लबमा दृश्यम २

अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो ।  यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको...

२ सय करोड भारु ठगी मुद्दामा अभिनेत्रीलाई राहत

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले दुई सय करोड भारु ठगी मुद्दामा राहत पाएकी छिन् ।

हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

काठमाडौं । डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए । अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता छाएको छ । […]

भन्सालीको सिरिज ‘हिरामन्डी’ लाई २ सय करोड बजेट

काठमाडौँ– सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज  ‘हिरामन्डी’ को काममा जुटिसकेका छन् । उनी निर्देशित गंगुवाई कठियावाडी हलसँगै ओटीटीमा समेत प्रदर्शन भइसकेको अवस्थामा उनले आफ्नो ध्यान सिरिजमा केन्द्रित गरेका छन् । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले  सय करोड भारु दिएको […]

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]

भारू ७ सय करोड लगानी थप्दै हिरो इलेक्ट्रिक

हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।