उत्पादनमूलक क्रियाकलाप, पुँजी निर्माण तथा लगानी एवम् व्यावसायिक क्रियाकलापमा यदि कसैको दक्षता छ भने त्यो भनेको निजी क्षेत्रमा रहेको हुन्छ । मुनाफा आर्जन र यसका लागि नयाँ नयाँ आर्थिक क्रियाकलापमा लगानी गर्ने तथा जोखिम मोल्ने भनेकै निजी क्षेत्रले भएको हुँदा यो कार्यका लागि निजी क्षेत्रबाट हुने एकल वा संगठित प्रयत्नलाई प्रोत्साहित गरिनुपर्छ । सरोकारवाला र […]