ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शिक्षकको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता मासिक रूपमा भुक्तानी गर्न थालेको हो ।
दंगीशरण गाउँपालिका ६ श्रीगाउँस्थित सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयका शिक्षकको तलव, भत्ता रोक्का गरिएको छ।
निमित्त प्रधानाध्यापक नियुक्तिका विषयमा पालिका र विद्यालय ब्यवस्थापन समिति वीच विवाद भएपछि पालिकाले शिक्षकको व्यक्तिगत खातासमेत रोक्का...
म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्।
जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो।
२०६८ सालद...
१९ असोज, काठमाडौं । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ । नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो सम्बन्धमा के कसो भएको हो श्रम ऐन, २०७४ तथा नियमावली, २०७५ मा व्यवस्था भए अनुसार निवेदकको मागलाई सम्बोधन […]
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।बाल विकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपाल
६ भदौ, काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको […]