खोटाङ – महालेखा परीक्षकको कार्यालयले खोटाङको ऐसेलुखर्क गाउँपालिकामा वित्तीय नियमविपरीत भुक्तानी भएका लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा अग्रिम कर, पारिश्रमिक आयकर, सामाजिक सुरक्षा कर, शिक्षकको तलब भत्ता निकासा, दोहोरो भत्ता, अनुपातिक कट्टिदेखि बढी भुक्तानी र दोहोरो भुक्तानीमा लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ मा […]