एसएस कलेजलाई शिक्षकको तलब दिन श्रम कार्यालयको पत्र

१९ असोज, काठमाडौं । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ । नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो सम्बन्धमा के कसो भएको हो श्रम ऐन, २०७४ तथा नियमावली, २०७५ मा व्यवस्था भए अनुसार निवेदकको मागलाई सम्बोधन […]

सम्बन्धित सामग्री

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन्।यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन्।उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडेका छन्।‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो,’उनले भने,&lsq

मन्दिरको भेटीबाट शिक्षकको तलब र गाउँको विकास

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक रुपमा पनि मन्दिर क्षेत्र मनमोहक छ। मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले त्यो बाटो भएर आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ। जिल्लाको मुख्य सडक खण्डमा रहेको […] The post मन्दिरको भेटीबाट शिक्षकको तलब र गाउँको विकास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारी शिक्षकको तलब कति पुग्यो ?

३१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि सरकारी शिक्षकहरुले खाईपाई आएको मासिक तलबमा ग्रेडबाहेक ३ हजार ६०१ रुपैयाँदेखि ७ हजार ४०७ रुपैयाँसम्म बढेको छ । सरकारले बजेट वक्तव्यमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो । सो घोषणा बमोजिम समायोजन गरिएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागु भएको छ […]

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए ।  साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड बृद्धिलाई अनुमोदन गरेको थियो । नयाँ तलबमान सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत

शिक्षकको तलब संघीय सरकारबाटै उपलब्ध गराउन माग

काठमाडौं : नेपाल शिक्षक महासंघले तोकिएको शिक्षक,कर्मचारीको पारिश्रमिक संघीय सरकारबाटै उपलब्ध गराउन माग गरेको छ। स्थानीय तहले समयमा तलब उपलब्ध नगराएको भन्दै महासंघले आव २०७९/८० बाट नै उपलब्ध गराउन माग गरेको हो।महासंघकी अध्यक्ष कमला तुलाधरले २०७८/७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक संघीय सरकारबाट उपलब्ध गराउनुपर्ने माग गरिन्।त्यस्तै,महासंघले शिक्षक अस्पतालको लागि आवश्यक बजेट प्रबन्ध गर्ने,शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानीको प्रबन्ध गर्न

म्याग्दीको गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता जुटाउँदै स्थानीय

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्। जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो। २०६८ सालद...

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

६ भदौ, काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको […]

एसएलसीमा फेल शिक्षकलाई तलब !

प्राथमिक तहको शिक्षकको हकमा एसएलसीमा दुई विषयमा अनुत्तीर्ण भएका शिक्षकको तलब तोक्दा सुरुको तलब स्केल २२ हजार १० रूपैयाँ तोकिएको छ।...

बाल विकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार !

काठमाण्डाै – सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमा...