नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो । एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले […]

सम्बन्धित सामग्री

सक्रिय बनाइयो हेलो सरकार

यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने  तीन उपसचिवसहित २५ जना कर्मचारी व्यवस्थापन  फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने तत्काल समस्या...

दुर्घटनामा घाइते भएका मतदान अधिकृत र सहायक अधिकृतको ठाउँमा नयाँ अधिकृत पठाइए

२ मंसिर, जुम्ला । जुम्लाको ताम्तीस्थित जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी गाडी दुर्घटना घाइते भएपछि कर्मचारी र सुरक्षाकर्मीको अर्को टोली खटाइएको छ । नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठलाई निर्वाचन अधिकृत र गंगाप्रसाद पाण्डेलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारीसहित नयाँ टोली खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । सहायक कर्मचारी मुनराज रोकाया […]

नेपाल टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन्।बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कस युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो। सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन्।टेलिकममा संस्था बुझेको, संस्थामा भिजेक

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियन २७० जना कर्मचारी माग गरेको हो ।  टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना...

नेपाल टेलिकम र कर्मचारीबीच २९ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौँ । विभिन्न मुद्दा उठाउँदै आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आन्दोलन स्थगित गर्ने भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका […]

नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै

झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।  तालुक मन्त्रालयका रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ सचिवको रुपमा बैंकुुन्ठ अर्याल नियुक्त भएसँगै आन्दोलनरत कर्मचारी, व्यवस्थापन, सञ्चालक समिति र मन्त्रालयका प्रतिनिधिबीच मंगलबार र बुधबार वार्ता भइसकेको छ । आज बिहीबार पनि वार्ता...

टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग

काठमाडौँ । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् । फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । कम्पनीका प्रबन्ध […]

संघर्ष रोक्न टेलिकमको आग्रह

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीमा क्रियाशील कर्मचारी युनियनबाट संयुक्त रूपमा उठाइएका विषय र संयुक्त संर्घषका कार्यक्रम रोक्न आग्रह गरको छ।...

निषेधाज्ञामा बिजुलीको महसुल कसरी तिर्ने? एसएमएममा बिल, मोबाइलट भुक्तानी

काठमाडौं : कोभिड-१९ महामारीका कारण मिटर रिडिङका लागि ग्राहकहरुको घरसम्म कर्मचारी पठाउन नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणले अब एसएमएसबाटै उपभोक्तालाई बिजुलीको बिल पठाउने भएको छ। यसका लागि प्राधिकरणले नेपाल टेलिकम र एनसेलसँग सम्झौता (एमओयु)समेत गरिसकेको जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमण फैलन रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण पछिल्लो महिनायता…