झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।
तालुक मन्त्रालयका रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ सचिवको रुपमा बैंकुुन्ठ अर्याल नियुक्त भएसँगै आन्दोलनरत कर्मचारी, व्यवस्थापन, सञ्चालक समिति र मन्त्रालयका प्रतिनिधिबीच मंगलबार र बुधबार वार्ता भइसकेको छ । आज बिहीबार पनि वार्ता...