नेपाल टेलिकमको व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनबीच शुक्रबार राती सहमति भएको छ । अहिलेको कर्मचारी विनियमावलीमा संसोधन गर्न सिफारिस गर्ने लगायतका विषयमा दुबै पक्षबीच सहमति भएपछि ३९ दिनदेखि चल्दै आएको आन्दोलन रोकिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा टेलिकमको व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियहरूनबीच २९ बुँदे सहमति भएसँगै कर्मचारीहरूले...