काठमाडौं, १५ असार । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका […]