साफ यु–२० च्याम्पियनसीपः नेपालको विजयी सुरुवात

काठमाडौँ – नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो। दिपेश गुरुङले खेलको ४२ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेको नेपालले खेलको दोस्रो हाफमा तीन गोल थपेको […]