महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ।...

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ।...

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

बंगलादेशसँग नेपालको बराबरी, बंगलादेश फाइनलमा

काठमाडौँ – साफ यु–२० च्याम्पियनसीप फुटबलअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसको केहीबेरमै नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा बराबरी गोल […]

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]

साफ यु-२०: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

साफ यु–२० च्याम्पियनसिपमा भारतसँग नेपाल निरीह

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]