काठमाडौँ- साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् ।
फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्सम...
काठमाडौँ- साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् ।
फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्सम...
काठमाडौँ – साफ यु–२० च्याम्पियनसीप फुटबलअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसको केहीबेरमै नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा बराबरी गोल […]
साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।
काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]
काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज
काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]