सबै कम्युनिस्ट पार्टीसँग एकता गर्न तयार रहेकाे चन्दकाे उद्घाेष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले सबै कम्युनिस्टहरूसँग एकता गर्न आफूहरू तयार रहेको बताएका छन्।शनिबार कैलालीको धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले सबै नेपाली कम्युनिष्ट पार्टीबीच एकता सम्भव रहेको बताएका हुन्।अहिले एमाले माओवादी लगायतका पूर्व–सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको भन्दै चन्दले एकता गर्न सकिने बताएका छन्।मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता भने नगर्ने भन्दै चन्दले संसदीय व्यवस्था

सम्बन्धित सामग्री

नेसपासँग एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार - NepaliPatra

काठमाडौँ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ। गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर […]

ने क पासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन्। रिपोर्टस् क्लब दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ने क पाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए। “सबै कम्युनिस्ट पार्टीसँग