काठमाडौं : भरतपुर महानगरपालिकाका गठबन्धनविरुद्धका बागी उम्मेदवार तथा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाप्रति चर्काे असन्तुष्टि व्यक्त्त गरेका छन्।बिहीबार प्रचण्डले चितवनका कांग्रेसीले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने चेतावनी दिएपछि रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन नेता पौडेलले जवाफ दिँदै भने, ‘जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटना