काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । प्रचण्डले आज कांग्रेसले धेरै दम्भ देखाए एमालेको हालत बनाईदिने चेतावनी दिएका थिए । दाहालको उक्त अभिव्यक्ति आएपछि कांग्रेस नेता पौडेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् । उनले इतिहामा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश […]