मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो देश छिमेकी राष्ट्र अमेरिकाभन्दा सुरक्षित रहेको बताएका छन् । मार्च १० मा जारी गरेको ट्राभल एडभाइजरीमा अमेरिकाले लागूपदार्थ हिंसाबाट ग्रस्त मेक्सिकोका धेरै राज्यहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई चेतावनी दिएको थियो। उनले अमेरिकी विदेश विभागले जारी गरेको ट्राभल एडभाइजरीको खारिज गर्दै यस्तो भनेका हुन । मेक्सिकोको माटामोरोस राज्यमा ४ […]