गालीमा पनि माहिराको मायालु जवाफ

एजेन्सी । पाकिस्तानी अभिनेत्री माहिरा खान तीब्र गतिमा अभिनय गर्ने पात्र मात्र नभएर कसैले अनावश्यक कुरा गरेमा त्यसलाई उचित जवाफ दिन पनि माहिर छिन् । एक समाजिक संजाल प्रयोगकर्ताले केहि दिन अघि ट्वीटमा माहिराका लागि लक्षित गरेर लेखेका थिए–’भिखारी पाकिस्तानी, आफ्नो देश, आतंकवादी देश, आतंकवादी धर्ममा ध्यान दिनुहोस्।’ यसमा ती व्यक्तिले माहिरालाई ट्रोल गर्ने प्रयास […]

सम्बन्धित सामग्री

दुई रुपियाँको खुशी

‘संसारका सबैभन्दा मायालु मान्छे को हुन्छन ?’ कसैले सोध्दा लाग्थ्यो- मामा घरका मामामाइजू । ठ्याक्कै मलाई पनि त्यस्तै । सोध्न त कसैले सोधेन त्योवेला । तर, सोधेको भए यही जवाफ हुन्थ्यो होला मेरो । झन् बालापनको मावलीघर । आहा ! सबैसबै घटना प्रिय लाग्छन । उमेरको सिँढी करिब ६ वटा पार गरिसकेको थिएँ जस्तो लाग्छ- […]