बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग

ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारका १८ पदाधिकारीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै गठबन्धनका दलहरुसँग छलफल गरेर अगाडि बढ्ने...

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस सहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । शनिबार सभामुख सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामा कार्यक्षमता अभाव देखिएको, संसदीय सुनुवाइ समितिमा गरेको प्रतिबद्धताअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोसहित ९ बुँदा उल्लेख गरिएको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको […]

महाभियोग सिफारिश समितिले सभामुख सापकोटालाई बुझायो प्रतिवेदन

काठमाडौं, १ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिश गर्दै प्रतिवेदन बुझाएको छ । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले समितिले आज राति सबा १० बजे नै सभामुख सापकोटासमक्ष प्रतिवेदन बुझाएको हो । समितिका बहुमत सदस्यहरुले जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार पेश गरेको छ । […]

बारले बुझायो जबराविरुद्धको २४ बुँदे प्रमाण

नेपाल बार एसोसिशनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग पुष्टि हुने २४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । आइतबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्रसमितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग …

नेपाल बारले बुझायो महाअभियोग सिफारिस समितिलाई ३४ बुँदे पत्र

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन्।...

महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ वटा ‘प्रमाण’

१२ भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण भन्दै ३४ बुँदे पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन् । बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा […]

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ । आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए […]

सभामुख अग्नि सापकोटालाई बारले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज (सोमबार) सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो २ बजे […]