लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि

भैरहवा– रूपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो । फाइनलमा बस्नेत र पौडेलको टीमले […]

सम्बन्धित सामग्री

सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

दिपक बोहोरा, पाँचथर कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् । पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा […] The post सिमा र विशाललाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि

हिमाल‌ खरेल, बिर्तामोड निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले बिर्तामोडमा भएको पाँचौं संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फको‌ उपाधि जितेको छ। मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सोमबार भएको फाइनलमा भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपको जोडीले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा […] The post निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले शनिबार प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला एकलको फाइनलमा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई हराएकी थिइन् । उनले २१–३ र २१–१४ ले खेल जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त रुपमा […] The post प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

दिल र विवेकको जोडीलाई जनजाति कप ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् । […]

अभिषेक र राजुको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको उपाधि जितेको छ । निकै नै रोचक भएको फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११ र २१–७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका पविन लिनथेप र […]

दुवईंमा नेपाली टोलीलाई ‘टेक ब्याडमिन्टन कप’ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी युएईले दुवईंमा आयोजना भएको ‘टेक ब्याडमिन्टन कप’ को उपाधि जितेको छ । दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो । नेपाली ब्याडमिन्टन कम्युनिटीबाट दिवस शंकर, एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेको ब्याडमिन्टन रेफ्री उदय अर्यालले […]

ब्याडमिन्टन : दीपेश र रशिलालाई उपाधि

राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दीपेशसँग र विष्णु प्रिन्ससँग पराजित भएका थिए ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएक

सिनियर ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिंह र बोहरालाई

१७ फागुन, धनगढी । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो । यहाँस्थित श्री नं २५ […]

पुष्पलाल स्मृति ब्याडमिन्टन : अनुमाया र प्रिन्सले जिते उपाधि

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिलालाई दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट लागेको थियो । अन