सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

दिपक बोहोरा, पाँचथर कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् । पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा […] The post सिमा र विशाललाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले शनिबार प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला एकलको फाइनलमा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई हराएकी थिइन् । उनले २१–३ र २१–१४ ले खेल जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त रुपमा […] The post प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.