हिमाल खरेल, बिर्तामोड निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले बिर्तामोडमा भएको पाँचौं संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फको उपाधि जितेको छ। मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सोमबार भएको फाइनलमा भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपको जोडीले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा […]
The post निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.