मिडिया कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहरलाई, खनाल र मुखियाको जोडी उपविजेता

झापा – झापाको दमकमा आयोजित पाँचौ अन्तर मिडियाकप मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहर मिडियाले हात पारेको छ। दमक ६ स्थित दमक ब्याडमिन्टन क्लबको कभर्ड हलमा नेपाल प्रेस युनियन माइपश्चिम समितिले आइतवार आजोजना गरेको प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउँदै उपाधि हात पारेको हो। हरप्रहरबाट सुशन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया […]

सम्बन्धित सामग्री

राजनीतिकर्मीबिच ब्याडमिन्टन हुने

जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ।...

राजनीतिकर्मीबिच ब्याडमिन्टन हुने

जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ।...

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।...

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।...

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ । ७ देखि १० मंसिरसम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा […]

स्थानीयमा लोकप्रिय बन्दै ब्याडमिन्टन

भजनी– खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिकभन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारू दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिन्छ । टीकापुर भएको दिन उनी बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउँछन् । ‘मैले फुटबल, कबडीलगायतका खेलमा […]

भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । १२ लाखको लागत रहेको […]

जेष्ट ब्याडमिन्टन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । चारदिने प्रतियोगिताका खेलहरु बसुन्धारस्थित […]

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए । भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा […]