साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट ३ का सांसद प्रभु साहले सांस्कृतिक कार्यक्रमले नवोदित छात्रछात्राको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए । उनले राष्ट्रिय कलाकार झै छात्रछात्राले आफ्नो प्रस्तुती गरेको र राष्ट्रिय कलाकार […] The post साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न - NepaliPatra

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । बरिष्ठ कलाकार […]

मोक्षदा स्कुलको अभिभावक दिवस सम्पन्न

मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए । राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद विष्णुदेवी पुडासैनीको प्रमुख...

स्पेनमा सांस्कृतिक कार्यक्रमसहित नेपाली हिमशिखरको नाममा आयाेजित घोडादौड सम्पन्न

काठमाण्डाै - नेपाल र स्पेनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनमा आयाेजित घोडादौडसहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।   स्पेनमा रहेकाे नेपाली दूतावासले गएकाे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्रबेलामा कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिमाल तथा हिमनदीहरूमा परेको जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।  कार्यक्रममा सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धवलागिरि, ...

टेक्ससमा बृहत सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, मह जोडी सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालासमा समता विद्यालयको सहयोगार्थ आयोजित बृहत सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपालका गरिब तथा जेहन्दार बालबालिकाहरुलाई अध्ययनका लागि समता विद्यालयको सहयोगका लागि ‘नेपाली समाज...

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ चलचित्रकर्मी तथा  नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा  हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशेष&

पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान

काठमाडाैं । एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट दशाै बर्ष प्रवेश को गरेको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष हास्य कलाकार गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी विशिष्ट चलचित्रकर्मि नीर शाहले विभिन्न व्यक्तीलाई सम्मान गरे । समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर,चलचित्र संघ […] The post पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करम पूर्वसन्ध्या कार्यक्रम सम्पन्न

इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो।

श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पनौती : काभ्रे जिल्लाको पनौती नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई ज्या पुन्ही (पनौती जात्रा) का अवसरमा बधाई तथा शुभकामना एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।एसपीआर क्रियसन नेपालको आयोजना तथा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्य तथा बिकु नारायण खड्गीको सभापतित्व तथा विशिष्ट अतिथि रबिन्द्र खड्का, अतिथि गोपालकाजी शाही उपस्थित थिए।नाय खिं बाजा विशेष गरेर खड्गी सुदायमा शुभकार्य एवं दुःखद कार्यमा समेत उ

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

काठमाडौँ । मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए । सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी […]

नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री सांस्कृतिक कार्यक्रम सम्पन्न

कार्यक्रममा डीपीएस धरानका पीके शङ्कर लिङ्गम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भए ।