श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पनौती : काभ्रे जिल्लाको पनौती नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई ज्या पुन्ही (पनौती जात्रा) का अवसरमा बधाई तथा शुभकामना एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।एसपीआर क्रियसन नेपालको आयोजना तथा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्य तथा बिकु नारायण खड्गीको सभापतित्व तथा विशिष्ट अतिथि रबिन्द्र खड्का, अतिथि गोपालकाजी शाही उपस्थित थिए।नाय खिं बाजा विशेष गरेर खड्गी सुदायमा शुभकार्य एवं दुःखद कार्यमा समेत उ

सम्बन्धित सामग्री

पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान

काठमाडाैं । एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट दशाै बर्ष प्रवेश को गरेको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष हास्य कलाकार गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी विशिष्ट चलचित्रकर्मि नीर शाहले विभिन्न व्यक्तीलाई सम्मान गरे । समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर,चलचित्र संघ […] The post पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....