‘आकस्मिक कोष सहयोगार्थ’ गुल्मी सेवा समाज कतारद्वारा बृहत सांस्कृतिक कार्यक्रम आयोजना

दोहा । गुल्मी सेवा समाज कतारले ‘आकस्मिक कोष सहयोगार्थ’ आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । समाजकी महिला संयोजक कल्पना कोहीनुरको संयोजकत्वमा शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा सो बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरूका महान पर्वहरू बिजया दशमी, दीपावली तथा छठको अवसर पारेर आयोजना गरीएको सो कार्यक्रममा लोक तथा […]

सम्बन्धित सामग्री

समावेशी सांस्कृतिक कार्यक्रम

३ औँ अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा राजधानीमा समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समावेशी सांस्कृतिक कार्यक्रममा डाउन सिन्ड्रोम समाज नेपालद्वारा सञ्चालन गरेको सत्यम् दिवा सेवा केन्द्रमा आबद्ध तथा अन्य डाउन सिन्ड्रोम प्रभावित बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुभयो ।

कायस्थ समुदायले चित्रगुप्तको पूजा गरेर मनाए दिपावली

कायस्थ समाजले भाईटीकाको दिन चित्रगुप्त पूजा गरेर बुधबार यसवर्षको दिपावली मनाएको छ । यसैक्रममा विराटनगर १० तिनटोलिया स्थित श्री चित्रगुप्त समाज कल्याण परिषद्ले मैथली सांस्कृतिक कार्यक्रम कायस्थको प्रतिभा २०८० को आयोजना पनि गर्‍यो ।

टेक्ससमा बृहत सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, मह जोडी सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालासमा समता विद्यालयको सहयोगार्थ आयोजित बृहत सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपालका गरिब तथा जेहन्दार बालबालिकाहरुलाई अध्ययनका लागि समता विद्यालयको सहयोगका लागि ‘नेपाली समाज...

पर्यटन प्रवर्द्धनमा साहित्यकार

काठमाडौं । गोरखामा आयोजित एक कार्यक्रममा साहित्यका लागि पर्यटन काव्य यात्रा एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका अधिकांश वक्ताले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक/कविको सिर्जनशीलता महत्वपूर्ण हुने बताएका छन् ।  अन्तर्राष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरूको स्वागत...

ओमविक्रमलाई सहयोग गर्न जुटे प्रवासी नेपाली, जनवरी २० मा सांस्कृतिक साँझ हुने

अमेरिका । मिर्गौला खराब भएका पपगायक ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा साँस्कृतिक साँझ कार्यक्रम आयोजना हुने भएको छ । आगामी जनवरी २० तारिखमा अमेरिकाको डीसी क्षेत्रमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले कलाकार बिष्टसंग भिडियो सन्देश लिएको छ । सन्देशमा बिष्टले उपचारका लागि सहयोग गरिदिन सबैसँग याचना …

कतारमा गुरुङ समाजले मनायो ल्होसार

कतार । तमु गुरुङहरुको महान पर्व खी ल्होसारको अवसरमा तमु -गुरुङ) समाज कतारले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनैयास्थित डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा सञ्चालित् उक्त कार्यक्रमा प्रमुख अतिथिका रुपमा नेपाली नियोगका सचिव हरि अर्यालको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले गुरुङ समाजले कतारमा खेलेको भूमिका अतुलनीय रहेको बताए । …