राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिबार सम्पन्न बैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो । बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिदै आएको छ, केन्द्रीय उप–समितिको संयोजक बैकका सञ्चालकहरु रहने र सदस्यहरुमा सञ्चालकसहित बैंकका […]