एघारौँ तहमा बढुवा भएका तीन कर्मचारीको जिम्मेवारी तोकियो

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गत शुक्रबार एघारौँ तहमा बढुवा भएक दुई चिकित्सक र जनस्वास्थ्यका एक जनाको जिम्मेवारी तोकेका हुन्।