देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा सामान्य बदली र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । त्यस्तै, दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ […]

देशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव परेको छ । आइतबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम […]

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, तापक्रम घट्यो

काठमाडौं : अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू-भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। ्यसैको प्रभावको कारण देशभरको मौसम आंशिक बदली भई धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली भई गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक ÷दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज देशका विभिन्न स

देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ भने काठमाडौं उपात्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशक...

बिहानैबाट देशभर वर्षा, भोलिसम्म पानी पर्ने

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ...

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव  रहेको  छ। जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। यस्तै दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यस्तै सुदुरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति देशभर सामान्यदेख...

देशका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले […]