देशका केही स्थानमा सामान्य बदली र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । त्यस्तै, दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागहरुमा भने आंशिक बदली रहने छ […]

सम्बन्धित सामग्री

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव  रहेको  छ। जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। यस्तै दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यस्तै सुदुरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति देशभर सामान्यदेख...

देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]