काठमाडौं : अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू-भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। ्यसैको प्रभावको कारण देशभरको मौसम आंशिक बदली भई धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली भई गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक ÷दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज देशका विभिन्न स