आफ्नै श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

भोजपुर। श्रीमती हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका(५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो […]

सम्बन्धित सामग्री

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्या गरेको अभियोगमा कुमाल पक्राउ

गुल्मी । आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी […]

कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

बाबु छोराले दाउरा प्रहार गरी सख्त घाइते बनाएकी श्रीमती बिष्णुकुमारी लिम्बूको कुटपिटको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले बाबु ४५ बर्षिय बिद्याराज यक्सो लिम्बू र छोरा २१ बर्षिय मनोज यक्सो लिम्बूलाई पक्राउ गरेकाे छ।...

युवतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ

बारामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातु

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन : चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घाइते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृत्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।प्रहरीले श्रीमान् साजनलाई हत्याको आशंका गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झगडा भएको, मृतक अम्बिक

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले ज

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

कास्कीमा श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ ।     हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान  घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

विराटनगर । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ । हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान […]

श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ

२८ माघ, पर्वत । पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् । परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ । घरायसी विवादको क्रममा परियारले श्रीमतीको हत्या गरेको सूचनाको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएर […]