श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ

२८ माघ, पर्वत । पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् । परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ । घरायसी विवादको क्रममा परियारले श्रीमतीको हत्या गरेको सूचनाको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएर […]

सम्बन्धित सामग्री

कुटपिटबाट श्रीमतीको मृत्यु, पक्राउ परे फरार श्रीमान्

विराटनगर- श्रीमतीको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो […]

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मोरङ– आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।  घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित […]

झापामा श्रीमती हत्या आरोपित पक्राउ

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भद्रपुर नगरपालिका १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तरबार प्रहार गरेर श्रीमतीको हत्या गरेपछि...

सुनसरीमा श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरबार प्रहार गरी हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोलका ३२ वर्षीय लालुप्रसाद उराउलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो । लालुले आफ्नै श्रीमतीलाई तरबार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि  उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

२५ फागुन, विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ की सावित्री दाहाल ऋषिदेवको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका …

कुटपिट गरी श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् । प्रहरीका अनुसार राईले मादक …

श्रीमती हत्याको आरोपमा एक व्यक्ति पक्राउ

४ माघ, पाल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् । ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड का बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको …

श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ, चार छोराछोरीको बिचल्ली

गुल्मी –  श्रीमतीको हत्या गरी फरार भएका गुल्मी मालिका गाउँपालिका ६ बस्ने ३३ वर्षीया दुर्गाबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ परेका नेपाली बिहीबार राति आफ्नै श्रीमती ३६ वर्षीय सीता नेपालीलाई हत्या गरी फरार भएका थिए । नेपालीलाई इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

भद्रपुर (झापा) : आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छन्। पक्राउ पर्नेमा  कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकैका करिब ४५ वर्षीय आइतराज परियार रहेका छन्। प्रहरीका अनुसार कात्तिक ३ गते दिउँसो परियारका श्रीमती माया घरमै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा आइ...