कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

बाबु छोराले दाउरा प्रहार गरी सख्त घाइते बनाएकी श्रीमती बिष्णुकुमारी लिम्बूको कुटपिटको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले बाबु ४५ बर्षिय बिद्याराज यक्सो लिम्बू र छोरा २१ बर्षिय मनोज यक्सो लिम्बूलाई पक्राउ गरेकाे छ।...

सम्बन्धित सामग्री

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले ज

श्रीमती हत्या अभियोगमा श्रीमानसहित ३ जना पक्राउ

कपिलवस्तु । श्रीमतीको हत्या गरेको अभियोगमा कपिलवस्तुबाट प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।     जिल्लाको बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान ...