श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन : चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घाइते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृत्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।प्रहरीले श्रीमान् साजनलाई हत्याको आशंका गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झगडा भएको, मृतक अम्बिक

सम्बन्धित सामग्री

दाङमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

गढवा गाउँपालिका–२, पचहिया निवासी २६ वर्षीय रन्जित चौधरी २१ वर्षीया श्रीमती कमला चौधरीको हत्या आरोपमा पक्राउ परेका छन् ।

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका १ धमौलीका सञ्जय भन्ने रामनारायण लोधले २४ वर्षीय पत्नी सरोज लोधलाई मंसिर १२ गते हत्या गरेका थिए ।

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

झापा : ४५ वर्षीया श्रीमती कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ

धनगढी । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा […] The post श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पुतली बजार नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय गोपाल दमईले ४२ बर्षीया श्रीमती मञ्जु दमईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

जाजरकोट : नलगाड नगरपालिका– १ चिउरी निवासी ४२ वर्षीय भगवती शाहीको हत्या आरोपमा उनका श्रीमान लेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् माथि हत्याको आरोप लागेको हाे।हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो। चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतीको मृत शरीर फेला पारेको थियो।गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले ग

श्रीमतीको हत्या गरी जङ्गलमा फालेको आरोपमा श्रीमान् पक्राउ

कपिलवस्तुमा श्रीमतीको हत्या  गरेर जङ्गलमा फालेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।  महाराजगंज नगरपालिका वडा नं. ११ स्थित बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।    लोनियाले  श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं.९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

प्रहरीले महोत्तरीकी पुनदेवीको हत्या आशंकामा उनका श्रीमान् शिवशंकर दासलाई पक्राउ गरेको छ। मटिहानी नगरपालिका–२ की ३० वर्षिय पुनमदेवी दास खत्बेको शव गत २१ गते जनकपुर-मटिहानी सडक खण्डअन्तर्गत बर्दाहस्थित सडक छेउमा बोराभित्र हालिएको अवस्थामा भेटिएको थियो। उनको हत्यापछि श्रीमान् दास फरार थिए। दासलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले…

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ - Naya Patrika

श्रीमती हत्या आरोपमा अछाम प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको कमलबजार नगरपालिका–२ बयलाको मानसैनकी ३३ बर्षीया पवित्रा खड्काको हत्या आरोपमा उनका श्रीमान् केशव खड्कालाई प्रहरीले पक्राउ गरेको हो...पूरा पढ्नुहोस् »