६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

सम्बन्धित सामग्री

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

६ महिनामा देशभरि थपियो ११७ किलोमिटर मात्र पक्की सडक

२४ फागुन, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा ११७ किलोमिटर मात्र पक्की सडक थप भएको छ । सरकारको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्म ९३ किलोमिटर दुई लेन कालोपत्रे सडक थप भएको छ । यस अवधिमा २४ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ । जसबाट कुल ११ठ किलोमिटर सडक मात्र […]

सडक निर्माण गर्न एक अर्ब ३५ करोडको आयोजना

एसियाली विकास बैंक एडिबीले सिद्धार्थनगर (भैरहवा)मा पूर्वाधार निर्माण (सडक)का लागि ऋण दिने भएको छ । सहरी विकास मन्त्रालयमार्फत् एसियाली विकास बैंकले नगरका विभिन्न स्थानमा २६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने र यसका लागि एडिबीले सहुलियतदरमा ऋण उपलब्ध गराउने भएको छ । २६ किलोमिटर सडक निर्माणका लागि एडिबीमार्फत् नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ […]

हरपतगञ्जदेखि गण्डक नहरसम्म ४ किलोमिटर कालोपत्रे सडक बन्‍ने

१२ भदौ, वीरगञ्ज । संघीय बजेटबाट वीरगञ्जमा ४ किलोमिटर कालोपत्रे सडक बनाउन लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक डिभिजन कार्यालय हेटौडाले सडक बनाउन लागेको हो । हरपतगञ्जदेखि मनियारी, इटियाही हुँदै गण्डक नहरसम्म ४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । सोही सडकखण्डमा भवानीपुरदेखि जगरनाथपुर हुँदै […]

प्रदेश १ का दुई पालिकामा अझै सडक पुगेन

काठमाडौँ । प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७९ अनुसार प्रदेश १ सरकारले हालसम्म २७७ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश सरकार अस्तित्वमा आउनुअघि ५६९ किलोमिटर मात्रै कालोपत्रे सडक रहेकोमा २७७ किलोमिटर कालोपत्रे थप गर्दै प्रदेशमा हाल ८४६ किलोमिटर कालोपत्रे सडक रहेको […]

भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग

काठमाडौँ – भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ। अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक […]

कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर कालोपत्रे सडक पनि छैन

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर […]

अधुरै रह्यो कालोपत्रे सडक

गलकोट । बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि पाँच वर्षको अवधिमा बागलुङ बजारदेखि जम्मा तीन किलोमिटर सडक मात्रै पक्की छ । पाँच वर्ष अघि बागलुङ बजारको देउराली चोकबाट अप्ठ्यारोमा ढलान र सजिलोमा कालोपत्रे गरेको सडक तीन किमी […]

धनगढीको कालोपत्रे ६ महिना नपुग्दै भत्किन थाल्यो

धनगढी : धनगढीको ढुंगेबजार–हनुमान मन्दिर–यातायात कार्यालय हुँदै तारानगर पुग्ने नालीसहितको कालोपत्रे सडक निर्माणका भएको ६ महिना नपुग्दै भत्किन सुरु भएको छ।सडक निर्माणका लागि २०७४ फागुनमा निर्माण सम्झौता भयो। तीन किलोमिटर ३८४ मिटर लामो सडकसहित दुवैतिर नाली निर्माणका लागि लामा–खड्का–कृष्ण जेभीसँग सघन सहरी विकासअन्तर्गत ठेक्का सम्झौता गरिएको थियो। तर, विद्युतका पोलहरु नालीको बीच भागमा राखेर निर्माण गरियो। यसरी निर्माण गरिएपछि पानीको निकास नै रोकिन पुगेको छ।सडक हस्तान्तरण गरेको

नेपालमा कालोपत्रे सडकको लम्बाइ १५ हजार ९७४ किमी

नेपालमा कालोपत्रे सडकको लम्बाइ झण्डै १६ हजार किलोमिटर पुगेको छ ।  शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार २०७७ फागुनसम्ममा मुलुकभर रणनीतिक, स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडकको लम्बाइ १५ हजार ९ सय ७४ किमी पुगेको हो । ग्राभेल सडक ८ हजार ५ सय ८२ किमी पुगेको छ । यस्तै कच्ची सडक ८ हजार ९ सय ७२ किमी पुगेको छ ।  २०७७ असारसम्म कालोपत्रे सडक १५ हजार ४ सय २४ किमी थियो । आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल बनेका छन् ।