एसियाली विकास बैंक एडिबीले सिद्धार्थनगर (भैरहवा)मा पूर्वाधार निर्माण (सडक)का लागि ऋण दिने भएको छ । सहरी विकास मन्त्रालयमार्फत् एसियाली विकास बैंकले नगरका विभिन्न स्थानमा २६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने र यसका लागि एडिबीले सहुलियतदरमा ऋण उपलब्ध गराउने भएको छ । २६ किलोमिटर सडक निर्माणका लागि एडिबीमार्फत् नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ […]