काठमाडौँ – भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ। अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक […]