१७ फागुन, काठमाडौं । नागरिक सम्पत्ति कब्जाको विरोधमा सोमबार काठमाडौंको माइतीघर र न्युरोडमा प्रदर्शन भयो । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका अभियन्ता पक्राउ परेपछि पीडित र नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका हुन् । न्युरोड विशालबजारस्थित जुद्धशमशेरको शालिकमुनि नागरिक समाज, सम्पदा संरक्षणकर्मी तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अधिकारकर्मीले सरकारी कदमलाई ‘गैरन्यायिक सडक विस्तार’ भन्दै […]