भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने

एजेन्सी । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई खेलमा फर्कन ६ महिनासम्म लाग्ने भएको छ। ३० डिसेम्बरमा भएको दुर्घटना पश्चात उनी हाल देहरादुनको मैक्स अस्पतालमा उपचाररत छन्। खेल चिकित्सकहरुका अनुसार पन्त करीब ६ महिनासम्म खेल मैदानमा देखिने छैनन्। पन्तलाई टाउको, पीठ्यु, खुट्टा र घुडामा चोट लागेको छ। ‘एक्स-रे’र ‘सीटी स्क्यान’ गर्दा […]