बर्खास्त राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् । गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् । सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज […] The post बर्खास्त राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सर्वोच्चले रिट खारेज गरेसँगै राखेप सदस्य घिसिङ जिम्मेवारीमा फर्किए

काठमाडौं, २३ चैत्र । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज जिम्मेवारीमा फर्किएका छन् । सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सिलवाल घिसिङको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्च अदातलमा गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेसँगै उनको जिम्मेवारीमा फर्कन बाटो खुलेको […]

सिलवालको रिट खारेजः खेलकुदको गतिरोध अन्त्य

मंगलबार सर्वोच्च अदालतले सरकारद्वारा बर्खास्त राखेप सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै नेपाली खेलक्षेत्रमा निकास निक्लिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सदस्यसचिव नियुक्त र बर्खास्तीमा परेको रिटको सुनुवाई ग...

सिलवालको रिट खारेज, घिसिङलाई राखेप फर्कन बाटो खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन सदस्यसचिव रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलास संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्। ‘सिलवाल जीले दायर गरेको रिट खारेज गर्ने […]

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द […]

राखेप फर्किने रमेश सिलवालको प्रयास असफल

२२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यद्यपि फैसलाको लिखित रुप आइसकेको छैन । रिट खारेज भएसँगै […]

सदस्यसचिव विवादले खेलक्षेत्र भद्रगोल

राखेप सदस्यसचिवविहीन हुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद र त्यस अगाडि आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हुन सकेको छैन। कार्यकालको डेढ वर्ष बितिसक्दा एक पटक पनि राखेपको बोर्ड बैठक नराखेको र नियमावली बनाउन नसकेको साथै कयौं संघको निर्वाचन...

राखेप सदस्यसचिव विवादले खेल क्षेत्रमा दीर्घकालीन असर पर्यो : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद्  (राखेप) सदस्यसचिव विवादले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताएका छन् । सातदोबाटोस्थिति ओलम्पिक भवनमा मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी)को १२ औं साधारणसभा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने राखेप सदस्यसचिव विवादित मुद्दालाई अग्राधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवबाट रमेश सिलवालाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्

राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल सर्वोच्च गएका थिए । आफ्नो बर्खास्तगीविरुद्ध सर्वोच्च अदालतमा […]

हटाइए खेलकुद परिषद्का सदस्यसचिव सिलवाल

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ। उनलाई बर्खास्त गरे पनि परिषद्‍का अन्य पदाधिकारी तथा सदस्यमाथि भने तत्काल कुनै कारबाही नगरिएको बताइएको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओलीको सरकारले राजनीतिक नियुक्ति गरेका व्यक्तिलाई स्पष्टीकरण सोधेको थियो।पटकपटक सोधिएको तर दिइएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सरकारले बर्खास्तको प्रक्रिया थाल्ने बुझिएको छ। मन्त्रिपरि

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।