हटाइए खेलकुद परिषद्का सदस्यसचिव सिलवाल

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ। उनलाई बर्खास्त गरे पनि परिषद्‍का अन्य पदाधिकारी तथा सदस्यमाथि भने तत्काल कुनै कारबाही नगरिएको बताइएको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओलीको सरकारले राजनीतिक नियुक्ति गरेका व्यक्तिलाई स्पष्टीकरण सोधेको थियो।पटकपटक सोधिएको तर दिइएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सरकारले बर्खास्तको प्रक्रिया थाल्ने बुझिएको छ। मन्त्रिपरि

सम्बन्धित सामग्री

खेलकुदका सदस्यसचिव वाग्लेलाई तत्काल नहटाउन अदालतको आदेश

कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई तत्काल नहटाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।...

खेलकुदका सदस्यसचिव वाग्लेलाई तत्काल नहटाउन अदालतको आदेश

कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई तत्काल नहटाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।...

राखेप सदस्यसचिव स्वेच्छाचारी भए : एलबी क्षेत्री

प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् ।

राखेप सदस्यसचिव घिसिङलाई आयागले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

सदस्यसचिव र कतारका राजदूतबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।...

सदस्यसचिव घिसिङ र सब्रिनाबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]

सदस्यसचिव घिसिङद्वारा कोषलाई आर्थिक सहयोग

काठमाडौंं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । करिब ४ […]

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द […]

पदकको सम्भावना भएकालाई प्राथमिकताः सदस्यसचिव

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।...

पदकको सम्भावना भएकालाई प्राथमिकताः सदस्यसचिव

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्।...