काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द […]