सदस्यसचिव विवादले खेलक्षेत्र भद्रगोल

राखेप सदस्यसचिवविहीन हुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद र त्यस अगाडि आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हुन सकेको छैन। कार्यकालको डेढ वर्ष बितिसक्दा एक पटक पनि राखेपको बोर्ड बैठक नराखेको र नियमावली बनाउन नसकेको साथै कयौं संघको निर्वाचन...