दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी

काठमाडौँ- युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ । रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा […]

सम्बन्धित सामग्री

जमिनमा रुस भन्दा युक्रेन बलियो

काठमाडौँ – रुस र युक्रेन बीचको युद्ध भएको आठ महिना भएको छ। यो आठ महिनामा रुसले चाहे जस्तो परिणाम आएको छैन। संसारका धेरै जनाले सोचे जस्तो युक्रेन कमजोर पनि देखिएको छैन। युद्धको सुरुवाती समयमा रुसी सेना हाबी हुँदै जताततै धावा बोल्दै गएका थिए। पूर्वका धेरै क्षेत्र सुरुवाती दिनमा युक्रेनले गुमाएपछि केही दिनमा पुरै युक्रेन नै […]

रुस-युक्रेन युद्धको बीचमा अमेरिकाको शक्ति प्रदर्शन, स्वीडेनमा ठूलो बमबारी

रुस–युक्रेन युद्धका कारण युरोपभर तनाव कायमै छ । अमेरिकाको नेतृत्वमा नाटो देशका सेनाले रुसको सिमानामा क्याम्प राखेका छन् । योसँगै रुसले युक्रेन मुद्दामा नझुक्ने वाचा गरेको छ । यसैबीच अमेरिकाले रुस नजिकै स्वीडेनमा प्रत्यक्ष फायर ड्रिल गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यस अभ्यासमा अमेरिकी बोइङ बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षकले पूर्व निर्धारित लक्ष्यमा प्रत्यक्ष बम […]

वार्ताको तयारीमा रुस र युक्रेन

काठमाडौँ । रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् ।  रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ । गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको […]

युक्रेन–रुस युद्धः रुसी विदेशमन्त्री भन्छन्, रुसले कहिल्यै युद्ध चाहँदैनथ्यो

एजेन्सी, २७ फागुन । आज रुस युक्रेन युद्धको १६ औं दिन हो । रुसी सेना कीभ नजिक पुगेको छ । अर्कोतर्फ, युक्रेनी भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि अवलोकन गरिएको रुसले गरेको दावीमाथि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले शुक्रबार छलफल गर्ने भएको छ । अर्कोतर्फ, रुसले युद्धमा फसेका सर्वसाधारणलाई बाहिर निकाल्न वा उनीहरूलाई मानवीय सहायता उपलब्ध गराउन […]

रुस-युक्रेन युद्धले नेपालीको भान्छा महङ्गियो, आर्थिक संकटको खतरा

काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले […]

रुस–युक्रेन युद्ध – नेपालमा कस्तो असर पर्छ ?

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात ग

रुस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म

१२ फागुन, काठमाडौं । युरोपेली मुलुक युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । रुस-युक्रेन यो तनाव लम्बिए त्यसको असर नेपालको भान्सासम्म नै आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक […]

रुस-युक्रेन युद्ध, सुनको मूल्य एकलाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ ।रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ । यस्तै कच्चा तेलको मूल्य उच्च

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।...