युरोपेली संघ (ईयू)ले युक्रेन र माल्दोभालाई सदस्यता दिने प्रयोजनका लागि छलफल शुरु गर्ने निर्णय गरेको छ । उसले जर्जियालाई पनि युरोपेली संघको सदस्यको उम्मेदवारको मान्यता दिने निर्णय गरेको छ । ईयूको यो निर्णयपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा यो निर्णय युरोप र युक्रेन दुवैका लागि जित भएको टिप्पणी गरे। युरोपेली परिषद (ईसी)का अध्यक्ष चार्ल्स मिशेलका प्रवक्ताले यो निर्णय ईयूले सर्वसम्मत रूपमा गरेको दाबी गरे। युक्रेनलाई ईयुको सदस्यता दिने छलफल