युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरुप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको दाबी रुसका रक्षामन्त्रीले गरेका छन् ।
काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको […]
फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बर सम्म मुक्त हुनेछ, र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।युक्रेनी सेना पश्चिा देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक
किभ – फेब्रुवरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बरसम्म मुक्त हुनेछ र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने । युक्रेनी […]
काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका […]
एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको छ । युक्रेन भन्दा कैयौं शक्तिशाली रुसले युक्रेनलाई कब्जा गर्न छोटो समय लाग्ने आकलन गरेको थियो । तर रुसको आकलन बिपरित युद्ध लम्बिएको छ । […]
-बेन टोबियास युक्रेन र रुसबीचको भीषण द्वन्द्व दशौं दिनमा प्रवेश गरेको छ । नेटोले रुसले क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ । यसअघि रुसमाथि पनि भ्याकुम बम प्रयोग गरेको आरोप लागेको थियो । यी सबैको बीचमा रुसी सैन्य राजधानी कीभतर्फ अघि बढिरहेको छ । उही समयमा, रुसी सेनाले दक्षिणी युक्रेनको खेरसन सहर कब्जा गरेको […]
एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]
युक्रेन र रुसबीचको गतिरोध युद्धको स्थितिमा पुगिसकेको छ ।रुसका राष्ट्रपतिको आदेश (युक्रेनमा विद्रोहीको कब्जा भएको इलाका डोनेत्स्क र लुहान्स्कलाई मान्यता) पछि विश्वव्यापी स्तरमा घटनाक्रम हरपल फेरिएको छ ।पछिल्ला केही घण्टाका प्रमुख घटनाक्रममाथि एक नजरः–ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन रुसका राष्ट्रपति पुटिनसँग शिखर सम्मेलनमा भाग नलिने स्पष्ट पारिसकेको छ ।– अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि बिहिबार आफ्ना रुसी समकक्षीसँग हुने बैठक रद्द गरेका छन् । उनले एक बयानमा र