युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा

एजेन्सी– वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ। रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिइएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा […]

सम्बन्धित सामग्री

युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको घोषणा

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमणलाई तीव्र पार्ने बताएका छन्। बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो । “हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो”, […]

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै युक्रेनसँग रुसको सामना गर्ने प्रयाप्त क्षमता नभएको बताउनुभएको हाे । रेजिन्कोभलाई रक्षामन्त्रीबाट हटाइने उद्घोष भएको केही घण्टा अघि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । […]

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे । ‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त […]

युक्रेनमाथिको पहिलो चरणको आक्रमण सकियो : रूस

रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ। फेब्रुवरी २६ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो।पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको थियो। यस अविधमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्त्वपूर्ण सहरमा रूसले शक्तिशाली बम खसोलेको छ भने थुप्रै संरच

युक्रेनमाथिको हमला योजना अनुसार नै गरेका हौँ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको  बताएका छन् । । उनले भनेका छन्, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ । रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन । ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त […]

युक्रेनमाथिको हमला योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुरुप नै भएको बताएका छन्। उनले भनेका छन्, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ,' त्यसको तयारी हामीले गरेका थियौँ।...

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन्  । उनले भनेका छन्– ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरे

युक्रेनमाथिको आक्रमण योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ  । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’ रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजाे बिहीवार याे धारणा राख्नुभएको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भन्नुभएको छ ।  उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्व...

रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्दै बौद्धमा प्रदर्शन

काठमाडौं : युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो। उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।

युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

१४ फागुन, काठमाडौं । मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ । लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो । अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ […]