रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ। फेब्रुवरी २६ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो।पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको थियो। यस अविधमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्त्वपूर्ण सहरमा रूसले शक्तिशाली बम खसोलेको छ भने थुप्रै संरच